खेलकुद

रोहितको पारिश्रमिक ८० प्रतिशत वृद्धि, आज इन्डोनेसिया जाँदै

८ फागुन, काठमाडौं । इन्डोनेसियामा व्यवसायिक फुटबल खेल्दै आएका नेपाली रोहित चन्द बुधबार त्यसतर्फ जाँदैछन् । रोहित पुनः पर्सिजा जकार्ताबाटै व्यवसायिक फुटबल खेल्न इन्डोनेसिया प्रस्थान गर्न लागेका हुन् । रोहितका दाइ रोविन चन्दले पर्सिजा जकार्ताबाट […]

मनोरंजन

‘स्टार, मेगास्टार’को ट्याग अस्थायी हो, मेरो नाम नै स्थायी हो’: अनमोल(भिडियो)

नेपाली चलचित्र क्षेत्रमा उदाउँदो क्रममा रहेका नायक अनमोल केसी, छोटो तर स्पष्ट बोल्छन् । उनी अभिनित चलचित्र ‘क्याप्टेन’ फागूण १७ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा उनी फुटबल खेलाडी बनेका छन् । उनै, अनमोलले अनलाइनखबरसँग कुरा […]

स्वास्थ्य/जिबनशैली

होस्टलमा बालबालिका : उचित कि अनुचित ?

कति आमाबुवा बाध्यतामा र कति लहडमा आफ्ना बालबच्चालाई होस्टलमा राख्ने गर्छन् । अक्सर श्रीमान्-श्रीमती कामकाजी छन् । कति आमाबुवा विदेशमा पनि छन् । उनीहरु आफ्नो घरमा बस्न पाउँदैनन् । छोराछोरीसँग खेल्ने, रमाउने फुर्सद पनि छैन […]