
सिमानामा नेपाली जनताले बजाको राष्ट्रगान प्रती भारतीय सुरक्षाकर्मीको यस्तो आप+त्ती ।
बारा : नेपाल–भारत सीमा विवाद अहिले जनस्तरमा पुगेको छ । पछिल्लो पटक भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालको भूगोल समावेश गरेपछि सुरु भएको भारतको विरोध विभिन्न स्वरुपमा देखिँदैछ। बाराका युवाहरुले शनिबार नेपाल–भारत सीमास्तम्भमा उभिएर नेपाल […]