सुत्नु अघि मुक्तिनाथ दर्शन गरि भेटी स्वरूप ओम् लेखि १ शेयर गर्नुहोस, मनले सोचेको पुग्नेछ ।

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल चैत्र ७ गते विहिबार नेपाल सम्बत ११३९ चिल्लाथ्व,सन् २०१९ मार्च २१ तारिक शुक्लपक्ष पूर्णिमा तिथि विहान ७ वजेर ३२ मिनेटसम्म,उत्तरफाल्गुनी नक्षत्र अपरान्ह २ वजेर २४ मिनेटसम्म,गण्डयोग,बवकरण,आनन्दादियोग मातङ्ग,सूर्य मीन राशीमा,चन्द्रमा कन्या राशीमा ।दिन मुहूर्त – ॐःराहुकालः–अशुभ अपरान्ह १÷४३ वजेबाट ३÷१३ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः– विहान ६÷१० वजेबाट ७÷४० वजेसम्म रहनेछ । गुली कालः–सामान्य विहान ९÷११ वजेबाट १०÷४१ वजेसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान १०÷१० वजेबाट १०÷५९ वजेसम्म र अपरान्ह ३ वजेबाट ३÷४९ वजेसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷४७ वजेबाट मध्यान्ह १२÷३५ वजेसम्म रहनेछ